झन्डै सात महिनाअघि फेसबुकबाट १७ वर्षीया रेश्मा राउत (नाम परिवर्तन) सँग कैलालीका २० वर्षीय पदम थापाको चिनजान भयो । चिनजानपछि उनीहरूबीच फोनमा नियमित कुरा भइरहन्थ्यो । गत ९ साउनमा किशोरीले पदमलाई फोनमा मेसेज पठाएर ईसेवामा एक हजार रुपैयाँ सापटी पठाइदिन अनुरोध गरिन् । पदम ‘म त्यहीँ आएर नगदै द…
पछिल्लो समय नेपालबाट रोजगारीको खोजीमा दिनहुँ जस्तो महिला दिदि बहिनी वैदेशिक यात्रामा जानेको सख्या बढ्दो मात्रामा पाइन्छ । स्वदेश मै महिलाहरु सुरक्षित छैनन झन् वैदेशिक रोजगारीमा महिलाहरू कसरी सुरक्षित हुन्छन् । महिलाहरु लुटिनु पर्ने र बेचिनु पर्ने परिपाटिको अन्त्य कहिल्यै भएन । यस्तै एउ…
शुसिला र प्रेम डेढ वर्ष अघि देखि गहिरो मायामा थिए । उनीहरूको पहिलो भेट जाजरकोट रिम्ना मेलामा भएको थियो। सामान्य परिचय पछि उनीहरूले आफ्नो मो. नो आदानप्रदान गरेका थिए । त्यस पछि उनीहरूको बेला मौकामा भेट भइरहन्थ्यो । प्रेमलाई भेट्न मन लाग्दा केही नशोचि शुसिला प्रेमलाई भेट्न जान्थिन् । र…
धानबारी गोड्न गएकी कञ्चनपुरको दोधारा चाँदनीकी हिराकुमारी शाह (साहु)को नरभक्षी बाघको आक्रमणबाट ज्यान गएको छ, दुई दिनअघि मात्रै स्थानीय अर्की एक महिलालाई उत्त बाघले घाइते बनाएको थियो । आँखै अगाडिबाट हिरालाई हेर्दाहेर्दै बाघले घाँटीमा समातेर उखुबारीमा लगेर मारेको उनकि जेठानि मिनाले बताइन् …
एकचोटी यो तस्बिर हेर्नुहोस त हेर्दा सोझो देखिने यी युवकले यति डरलाग्दो काम गरेका छन कि सुन्दा जोकोहीको आङ जिरिंग हुनसक्छ । जाबो वृद्धाभत्ताको थोरै पौसा लुट्नकै लागी उनले एक वृद्धको विभत्स हत्या गरेका छन् यिनले । भनिन्छ पैसा देखें पछि महादेवको पनि तीन नेत्र खुल्छ तर यी युवकलेभने आफ्नो भ…
तिज गीत भनेर बजारभरी छरपस्ट अस्लिल गीतहरु आएको छन् । अरुले जे जस्तो गीत गाए बनाएपनि शान्ति श्री बाट दर्शकहरुले यस्तो आशा सायद गरेका थिएनन् होला । किन कि शान्ती श्री अहिलेका लोक दोहोरी गायक गायीकाहरुको अग्र स्थानमा पर्छिन । उनिलाईनै हेरेर नयाँ पुस्ताले यस क्षेत्रमा पाहिला टेक्ने र कसरी टे…
Search
Sections
Trending now
About Me
- Smart Nepal TV
- Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.