मलाईपनि श्रीमानसंग ❤️🩹वस्न मन लाग्छ ।
😢रुँदै भनिन्, मलाईपनि श्रीमानसंग ❤️🩹वस्न मन लाग्छ ।
श्रीमतीलाई पनि श्रीमानसँगै बस्न मन लाग्छ, श्रीमानलाई पनि श्रीमतीसँगै बस्न मन लाग्छ। 💔
विदेश जानुपर्ने बाध्यताले धेरैका परिवार टुक्रिएका छन्। ✈️
मेरा छोराछोरीले पनि बाबु–आमाको माया पूरा पाउन न… 👨👩👧👦😢
कसैलाईपनि परिवार छाडेर विदेश जान मन हुँदैन, तर के गर्नु बाध्यता छ ।
😰भन्दै छातीमा घण्टीको ब्याज लगाएर, आँखाभरि आँसु बोकी 😭
आफ्नो मनको पीडा अबको नायाँ शक्ति रा स्व पा पार्टीले सुन्नेछ होला भन्ने आशामा
उनी भावुक भइन्। 🔔🙏
#RSPNepal #smartnepal #RabiLamichhane
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 07, 2026
Rating:


No comments