अफगानिस्तानमा श्रीमतीलाई मज्जाले कुट्न पाउने नयाँ नियम 😢
अफगानिस्तानमा श्रीमतीलाई मज्जाले कुट्न पाउने नयाँ नियम 😢
महिलालाई कुट्न पाइने, तर हड्डी भाँचिएको प्रमाण हुनु हुँदैन भनिएको छ। यदि गम्भीर चोट देखिए, घाउ–निलडाम अदालतमा प्रमाणित भए मात्र पुरुषलाई १५ दिनसम्म जेल सजाय हुन सक्ने बताइएको छ। ⚖️
यसका साथै, महिला कुनै पुरुष अभिभावक बिना खुला क्षेत्रमा हिँडडुल गर्न नपाउने व्यवस्था पनि लागू गरिएको छ। 🚫👩
आधुनिक समाजको खिल्ली उडाएको भन्दै विश्व समुदायमा यस विषयले व्यापक चर्चा पाउन थालेको छ। 🌍
Source: The Telegraph {magazine}
#afganistan #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 26, 2026
Rating:


No comments