रास्वपा लाई विदेशबाट परिचालित भनेपछि जङ्गिए जगदीश खरेल

 रास्वपा लाई विदेशबाट परिचालित भनेपछि जङ्गिए जगदीश खरेल 😠🔥



भोट माग्ने क्रममा घरदैलो गर्दै गर्दा एक जना नागरिकले रास्वपा लाई विदेशबाट परिचालित भनेपछि प्रमाण देखाउनुस् भन्दै पूर्व सञ्चार मन्त्री जगदीश खरेल जङ्गिए।


“तपाईं कुनै पार्टीको ३० वर्षदेखि हनुमान बनेर आज आरोप लगाउने? सहिदले कसरी सम्झेलान्? छोराछोरी सम्झिनुस्। यो देशको भविष्य बनाउने पार्टी रास्वपा हो। यहाँ मिडियाको अगाडि प्रमाण देखाउनुस्, कसरी विदेशबाट परिचालित भन्नु हुन्छ? कुनै पनि पार्टीलाई विदेशबाट परिचालित भन्न पाउनु हुन्छ? दङ्ग दङ्ग बोल्ने? होइन होइन होइन, प्रमाण देखाउनुस्।” 😤📢


उक्त नागरिकले बारम्बार ‘बारबरा फाउन्डेसन’ को नाम लिएका थिए। टिकराम यात्रीले भन्नुभएको छ भन्दै उल्लेख गरेका थिए। 🤔


हजुरहरू आफ्नो मात राख्नुस्। 🙏🇳🇵


#jagdishkharel #RSPNepal #RSPNepal

रास्वपा लाई विदेशबाट परिचालित भनेपछि जङ्गिए जगदीश खरेल  रास्वपा लाई विदेशबाट परिचालित भनेपछि जङ्गिए जगदीश खरेल Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 18, 2026 Rating: 5

No comments

Videos