पशुपतिमा 👮प्रहरीमाथी जाईलाग्ने👊 युवकको खोजी ।

 पशुपतिमा 👮प्रहरीमाथी जाईलाग्ने👊 युवकको खोजी ।



शिवरात्रीको दिन पशुपति क्षेत्रमा मानिसहरुको भिड थामि नसक्नुको थियो । भिड नियन्त्रण गर्न प्रहरीले एक युवकमाथी डण्डा बर्सायो । प्रतिक्षामा ति युवकले खरो उत्रीए र प्रहरीमाथी नै जाईलागे । वालबाट उफ्रेर आएका प्रहरीलाई १ मुक्का टाउकोमा हाने र भागे ।


नागरीकको सुरक्षा मा खटिने प्रहरी माथी यस्तो व्यवहार गरिनु गलत हो । यसले प्रहरीको मनोबल गीराउँछ ।


एकाध मानिसहरुले प्रहरीको व्यवहारमापनि प्रश्न उठाएका छन् ।


अहिले प्रहरीले ति युवकको खोजी तिव्र पार्दै आधिकारीक प्रहरीको फेसबुक पेजमा तस्विर सार्वजनिक गर्दै नागरीकसंग सुचना संकलन गर्दै छ ।


#nepalpolice #pashupatinath #smartnepal

पशुपतिमा 👮प्रहरीमाथी जाईलाग्ने👊 युवकको खोजी । पशुपतिमा 👮प्रहरीमाथी जाईलाग्ने👊 युवकको खोजी । Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 17, 2026 Rating: 5

No comments

Videos