😳महेश बस्नेतले चुनाव हार्ने डर श्रीमतीलाई ।💔
घण्टी घण्टी भन्छन् न घण्टी तिरै छन् कि सबै। 🔔🤔
उहाँ बिकाश प्रेमी, देश प्रेमी मान्छे हो। 🇳🇵❤️
डर लाग्छ के हुन्छ भनेर। 😟
उहाँलाई हामीले साथ सपोर्ट गरेको छम्। 🤝✨
आफ्नो घर परिवार केही नभनी देशको लागि हिँड्नु भएको छ। 🇳🇵🙏
उहाँको योगदानलाई भुल्नु हुन्न। 💐🌟
भन्दै एक अन्तर्वार्ता मा महेश बस्नेतकि श्रीमती ले आफ्नो मनको कुरा राखेकि छिन् ।
#maheshbasnet #smartnepal
