कहाँ कहाँ के के गर्नु भयो मलाई भन्नु भन्दा ओली भन्छन्: बाचा गरेको सबै पूरा गरे 🇳🇵

 कहाँ कहाँ के के गर्नु भयो मलाई भन्नु भन्दा ओली भन्छन्: बाचा गरेको सबै पूरा गरे 🇳🇵



यति बेला एउटा भिडियो सामाजिक सञ्जालमा धेरै नै भाइरल भई रहेको छ 📱🔥। भिडियोमा पूर्व प्रधानमन्त्री केपी ओली र एक वृद्ध मतदाता बीच संवाद भएको देखिन्छ 👵🗣️। जहाँ मतदाताले म सन्तुष्ट भएर भोट लगाउने हो कहाँ कहाँ के के गर्नु भयो मलाई भन्नु भन्नेका छन् 🗳️। ओलीले बाचा गरेको सबै पूरा गरे भन्ने मनसायले जवाफ फर्काउँछन्। संवाद यसरी सुरु हुन्छ ⤵️


मतदाता: के छ त हजुर मन्त्री जी तपाईंको?

केपी ओली: सबै ठिकै छ 🙂

मतदाता: धारणा के छ?

केपी ओली: राम्रो छ राम्रो छ 👍

मतदाता: हैन यति बेला सम्म कहाँ कहाँ के के गरियो? रेल कहाँ आयो ✈️🚆 पानी जहाज कहाँ आयो 🚢?

केपी ओली: जनकपुरमा रेल आयो 🚆, पानी जहाज भनेको कोशी र उष्मा चल्दै छ अब कलकत्ता पुर्‍याउने 🚢।


मतदाता: कलकत्ता लैजाने? आज हाम्रो यो झापा मा के गर्नु हुन्छ? जनकपुर आयोछ रेल अब झापा लाई के गर्नु हुन्छ त? आशा छ निता? सन्तुष्ट भएर न छाप लगाउने हो 🗳️। बोलेको कुरा पुर्‍याउनु पर्यो निता।


यतैकैमा एमाले का कार्यकर्ता अब हुँदैछ बिस्तारै हुन्छ भन्दै गरेको कुरा सुनिन्छ 👥📢।


#kpoli #smartnepal

कहाँ कहाँ के के गर्नु भयो मलाई भन्नु भन्दा ओली भन्छन्: बाचा गरेको सबै पूरा गरे 🇳🇵 कहाँ कहाँ के के गर्नु भयो मलाई भन्नु भन्दा ओली भन्छन्: बाचा गरेको सबै पूरा गरे 🇳🇵 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 27, 2026 Rating: 5

No comments

Videos