😢 एक बिहनै दु:खद खबर, अग्रज कलाकार सुनील थापा सँधैका लागी अस्ताए ।🥺
नेपाली सिने क्षेत्रमा आज इतिहास ढलेको छ 🕯️🎬।
सम्पूर्ण चलचित्र प्रेमीका लागि आज सबैभन्दा दुःखद क्षण हो 😢।
नेपाल 🇳🇵, भारत 🇮🇳 लगायतका सिनेमामा योगदान दिएका,
केही हलिउड चलचित्रमा समेत आफ्नो अभिनयको छाप छोड्नुभएका
एक महान कलाकार हामीबाट सधैंका लागि बिदा हुनुभएको छ 🌹।
कला अमर हुन्छ, कलाकार सम्झनामा बाँच्छ 🙏
ॐ शान्ति ॐ 🕊️
#sunilthapa #smartnepal
