मेरो त छोरा ले घण्टीमा🔔 भोट हाल्नू भनेको छ
🔇चन्द्र भण्डारीको दुखेसो 😢
जसलाई पढाइ दिए उस्को बुबा भन्छन् – मेरो त छोरा ले घण्टीमा🔔 भोट हाल्नू भनेको छ रे। जसलाई पढाइ दिएर विदेश जाने ✈️गराई दिए, यस्तो पनि सुन्नु पर्छ के। हाम्रो समाज कहाँ जाँदै छ? 🥺यो मुलुक बनाउनु पर्छ, अहिले कांग्रेस सुध्रिएर आएको छ।
- Chandra Bhandari
#chandrabhandari #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 07, 2026
Rating:


No comments