सूर्यमा भोट हालेर केपीलाई हराइदिन्छु 🌞❌


 😂सूर्यमा भोट हालेर केपीलाई हराइदिन्छु 🌞❌


केही दिन अगाडि झापा क्षेत्र नं. ५ मा चुनावी माहोल बुझ्न पत्रकार टिकराम यात्री जान्छन् 📰।

एक चिया पसलमा ☕ एक जना व्यक्तिसँग कुरा गर्दा उनको जवाफले सबै अचम्मित हुन्छन् 😲।

उनी भन्छन्—


“बालेनले यहाँ १००% जित्छ 💯। म नेपाली कांग्रेस हुँ तर यसपटक भोट सूर्यमा हालिदिन्छु 🌞। केपीलाई हराउने पक्षमा छु। केपीले हार्नै पर्छ ❌।”


पत्रकारले थप प्रश्न सोध्छन् 🤔:

“अनि सूर्यमा भोट हालेर केपी ओली हार्छन् त?”


उनले जवाफ दिन्छन् 😄:

“हार्छन्। किन भन्नु न?

मैले जहाँ भोट हालेको छु त्यो अहिलेसम्म हारेको छ 😂।

सूर्यमा भोट हाल्छु, लक फसाइदिन्छु 🍀➡️❌।”


#Balenshah #KPOli #smartnepal


S: Tikaram Yatri

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post