समाजसेवी अर्जुन भुषालले अन्ततः परिवार नभएका कृष्णलाई नागरिकता दिलाए 🙏🇳🇵

 समाजसेवी अर्जुन भुषालले अन्ततः परिवार नभएका कृष्णलाई नागरिकता दिलाए 🙏🇳🇵




अर्जुन भुषालको अथक प्रयासपछि, वर्षौँसम्म आमा–बुबाको खोजी गर्दा पनि केही पत्ता नलागेका कृष्ण बस्नेतले अन्ततः नेपाली नागरिकता पाएका छन्।

पहिचानविहीन जीवन बिताइरहेका कृष्णका लागि यो केवल कागज मात्र होइन—यो उनको अस्तित्व, सम्मान र नयाँ आशाको सुरुवात हो। 🌱❤️


बिगत २४ वर्षदेखि बेवारिसे जीवन बिताइरहेका कृष्ण आजबाट आधिकारिक रूपमा नेपाली नागरिक भएका छन्। 🇳🇵


आजसम्म उनको जन्मदिने आमा–बुबा को हुन्, घर कहाँ हो, आफन्त कहाँ छन्—केही थाहा छैन।

यो बालक २४ वर्षसम्म

– कहिले सडक पेटीमा सुत्यो,

– कहिले अरूको होटलमा जुठो भाँडा माझ्दै

– कहिले भोकै, कहिले रोगसँग लड्दै

जीवनलाई जसोतसो अगाडि धकेल्दै आयो। 😢💔


तर आज…

उनको हातमा नागरिकताको प्रमाणपत्र छ।

आँखा रसाइदिने क्षण…

एक जीवनले नयाँ पहिचान पायो। 🙏


यो सम्भव भयो—

समाजसेवी अर्जुन भुषालको निरन्तर दौडधूप, मानवीय भावना र निष्काम सेवाभावका कारण। 🌟


#ArjunBhusal #smartnepal #krishnabasnet

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post