सबै नेता आए गए 🧑⚖️➡️🚶♂️
सबैको काम हेरियो 👀📊
बालेन आए काठमाडौंको 🏙️🔔
रूप फेरियो ✨
अमाले गाँडो पनि भनेकै हुन हामीलाई, भने भनुन तर घण्टीमा लगाउने हो भोट त 🔔✊
७ वटा भोट छन् मेरो घरमा 🗳️🏠, कपाल त फुल्यो अब लौरो टेकुन्जेलसम्म घण्टीमै हो 👴🔔 लु जे होला होला ।
P: Prashanna Paudel
#balen #balenshah #savagenepal
