😳प्रकाश सपुतलाई हात लाग्यो शून्य 😥

 

😳प्रकाश सपुतलाई हात लाग्यो शून्य 😥



फिल्मी करियरमा धक्का 😥लागि पछि राजनीतिमा छलाङ मार्न सपुत रास्वापा प्रवेश गरे निर्वाचन अघि समानुपातिकको अग्रपंतिमा नाम भएका सपुतले देशै भरी निःशुल्क 🎤गीत गाउँदै कार्यक्रम गरे बालेन र रबिलाई हाम्रो वर्गले अझै पनि पछाडि छ भनेर सम्झाउन म आएको भनेका प्रकाश सपुतको नाम दलित वर्गबाट पनि रास्वपाका समानुपातिक सांसदमा अटाएनन 🥺धेरैले भन्छन् कि जब उनले एक स्टेजमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरे तब बात उनको करियरमा झ्याप्पै ब्रेक लाग्यो हुन् पनि त्यसपछिका उनको न म्युजिक भिडियो चल्यो न चलचित्र क्षेत्रमा नै सफलता मिल्यो अब आउने दिनमा उनले राजनीतिलाई निरन्तरता दिन्छन् कि गायनमा फर्किन्छन् त्यो भने हेर्न बाँकी छ । उनलाई आगामी दिनको लागि शुभकामना !

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post