जुन जोगी आए पनि कानै चोरेको भन्न पाईन्छ?,
पहिला चेक गर्नुपर्यो नि—जोगीको कान छिरेको छ कि छैन भनेर। 🤔👂
३५ वर्षसम्म हामीहरूलाई माछो–माछो भ्यागुतो बनाए,
यसपटक त उनीहरूलाई नै बनाइदिऔँ न माछो–माछो भ्यागुतो। 🔄🐟🐸
— रमेश प्रसाईं ✍️
#rameshprasai #rsp #rspnepal #smartnepal
