हामी एमाले, भोट एमाले लाई दिनुपर्छ भन्दा बाले हामी त घण्टी, भोट घण्टीमै भन्नुहुन्छ। 🔔
वृद्ध भत्ता कल्ले दियो? केपी ओलीले दिएको होइन, अव बन्द गरीदिन्छ भन्दा। 🤔
गरेपनि गरोस, वृद्ध भत्ता नदिँदा पनि मैले पैसा चलाएकै हो, पैसा अझै पनि चलाउँछु। 💪
बुढा–बुढीहरूले अब एमाले लाई भोट दिँदैनन्। 🚫🌞
एमाले यहाँ आएर भात पकाएर दिने होइन, घरमा बुढीले पकाएर दिन्छे। 🍚🏠
एमाले सङ्केको, काङ्ग्रेस नापिएको, माओवादी खुस्केको*। 😶🌫️
भन्दै बुवाले आफ्नो धारणा राख्नुभयो। 🗣️
उहाँको धारणा तपाईंहरूलाई कस्तो लाग्यो? 🤷♂️
P: Pradip Chauhan
#balen #ghanti #kpoli #smartnepal
