🤩अहिले विदेशबाट 🛩️बालेन र रविको फोटो ब्यागमा 👝 टाँसेर नेपाल फर्कनेको ट्रेण्ड चलेको छ ।
अधिकांस रोजगारमा रहेका नेपाली दाजुभाईहरु फागुन २१ गते हुन लागेको चुनावमा बालेनलाई प्रधानमन्त्री बनाउँछु, भोट घण्टिमा 🔔हाल्छु भन्दै स्वदेश फर्कनेको लर्को छ ।
P: Krishna Prasad Lamsal
#balen #balenshah #rabilamichhane #smartnepal
