😡कसैले पनि महावीर पुन्लाई गौतम बुद्ध हो भनेर नठान्नु। 😠
तिमीहरू पो अहिले फेसबुकमा छौ, कहाँ छौ, के छौ, मैले भेटेर ठोक्न पाउँदिन। 📱
मेरो अगाडि आएर त्यो भनिस् भने म ठोक्दिन्छु। 👊
मैले ठोक्दा उसले पनि ठोक्ला, ठोका–ठोक हुन्छ। 💥
लडाई हुन्छ, किनभने रिस उठ्छ। 🔥
भगवान्लाई त रिस उठ्छ। ⚡
रिस नउठ्ने एउटा भगवान् भनेको गौतम बुद्ध हो, म चाहिँ गौतम बुद्ध होइन। 🧘♂️
कसैले पनि महावीर पुन्लाई गौतम बुद्ध हो भनेर नसोच्नु। ❌
रिस मात्रै होइन, म मूर्ख पनि छु। 🤯
कुट्ने हो। 👊
-Mahabir Pun
#mahabirpun #smartnepal
