😳आफ्नो राजनीति धरापमा परेका रविन्द्रले कांग्रेसलाई भने-किन ल्याङ्ग ल्याङ्ग गरेको ।😂
🗣️राप्रपाबाट सांसदिय चुनाब हारेका रविन्द्र मिश्र ले कांग्रेसलाई कडा आलोचना गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले भने:
-होइन, यो नेपाली कांग्रेसले अझै किन नचेतेको होला?
वीपीले स्थापित गरिदिएको बैचारिक आदर्शलाई उनका भाइ जीपले प्रचण्डको पाऊमा सुम्पिदिएको दिनदेखि खस्किँदै गएको कांग्रेस यो हालतमा पुगिसक्दा पनि कुनै प्रभावशालि नेताले स्थापनाकालको आदर्शमा फर्कौँ भनेको सुनिँदैन।
प्रचण्डपथ छोड्नै नसक्ने हो भने, प्रचण्डकै पार्टीमा समाहित भए हुन्छ नि बरू। के ल्याङ-ल्याङ गरिराखेको होला, बेकारमा!
#gaganthapa #NepaliCongress #RabindraMishra #smartnepal
