सोबितालाई भोट माग्दा फोनबाट धम्कि ।⛔️

 😢सोबितालाई भोट माग्दा फोनबाट धम्कि ।⛔️



केही दिनअघि एक किशोरीले “मेरो भोट 🗳️दायाँ–बायाँ केही जान्न, यो पालि घण्टी 🔔बजाउनुपर्छ” भनेपछि ती युवतीलाई धम्की 👺आएको हो।

युवतीले सकेसम्म आफ्ना आमा–बुबालाई घण्टीमा भोट हाल्न लगाउने, नत्र आफूले चाहिँ घण्टीमै भोट हाल्ने भन्दै सबैलाई आग्रह गरिन्।

उनलाई एक पुरुषले 📞 फोनमार्फत घर–परिवारलाई 🏠 समेत डर–त्रास देखाउँदै सोबितालाई भोट माग्दै नहिँड्न, त्यसो गरे सम्पूर्ण परिवारलाई समेत गाह्रो 💪 हुने धम्की दिएका थिए। ⚠️

चितवन क्षेत्र नं. ३ मा उहाँजतिको मान्छेले जित्नुपर्छ भन्ने अभियानमा उनि लागेकि  छिन् । 


किशोरीलाई भेट्न सोबिता गौतम घरमै पुगिन्। 

#sobitagautam #smartnepal #RSPNepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post