🥲बालेनको निर्देशन- कसैले बिजय र्‍याली नगर्नु होला ।🗣️

 🥲बालेनको निर्देशन- कसैले बिजय र्‍याली नगर्नु होला ।🗣️



जेन–जेड युवा हरुले सहादत प्राप्त गरेको घाउ अझै आलो भएकाले 😔,

रा.स्व.पा. का विजयी उम्मेदवारहरूले र्‍याली नगर्न उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डीपी आर्याल को अनुरोध 🙏।


अभिर यात्रा गर्नु भन्दा जनताको लागि काम गर्न दिनुभएको म्यान्डेट हो 💯🇳🇵।

मतगणना स्थलमा मात्रै अभिर यात्रा 🎉 र मतदातालाई धन्यवाद आदान–प्रदान 🙏 गर्नु होला।


कसैले पनि कतै पनि बाइक 🏍️ वा गाडी 🚗 र्‍याली नगर्नु होला।

रा.स्व.पा. सभापति रवि लामिछाने 🙏 तथा बरिष्ठ नेता बालेन्द्र शाह 🧑‍💼 को निर्देशन।

S: DP Aryal Facebook

#Balenshah #belen #RabiLamichhane #dparyal #smartnepal


Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post