म जेन्जी युवा होँ

 म जेन्जी युवा होँ, नयाँ युवा मै हो। 🔥

म ९१ वर्ष पुगेको छैन,

म ८० वर्ष पुगेको छैन,

म ७० वर्ष पुगेको छैन,

म ६० वर्ष पनि पुगेको छैन।



म ५१ वर्षको भरभराउँदो युवा होँ। 💪

प्यूठानको कम्युनिस्ट आन्दोलनको नेतृत्वका हिसाबले जेन्जीमै होँ। 🚩


– सूर्य थापा

#SuryaThapa #smartnepal

म जेन्जी युवा होँ म जेन्जी युवा होँ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 05, 2026 Rating: 5

No comments

Videos