😳छातिमा ज्ञानेन्द्र शाहिको ट्याटु ।
एक युवाले ज्ञानेंद्र शाहीलाई विश्वास र विकासको पात्र मानेर आफ्नै छातीमा ट्याटु खोपेका छन्। उक्त ट्याटुसँगै ज्ञानेंद्र शाहीले लेखेका छन्—
“तपाईँ को हुनुहुन्छ, थाहा छैन तर,
तपाईँले राख्नुभएको भरोसा
कहिल्यै टुट्न दिनेछैनौँ।
अन्धकार गहिरिए पनि,
आँधी–हुरी चले पनि,
विश्वासको दीप निभ्न दिनेछैनौँ।”
—ज्ञानेंद्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।
#gyanendrasahi #jumla #smartnepal
