😳रविन्द्रलाई लाग्यो दाँतमा 🗿ढुङ्गा, चुनाव नजीते माटो 🗻खानु ।

 😳रविन्द्रलाई लाग्यो दाँतमा 🗿ढुङ्गा, चुनाव नजीते माटो 🗻खानु ।


काठमाडौँ क्षेत्र नं १ मा रा प्र पा बाट निर्वाचनका लागी टिकट पाएर रविन्द्र मिश्र घरदैलो कार्यक्रममा हिडि रहेका छन् ।


भोट माग्ने क्रममा उनि आज एक जिम हाउसमा प्रवेश गरेपछि एक युवके उनलाई यो पटक तपाईँले जित्नुभएन भने, घरमा बसेर माटो खाए हुन्छ, भनेका थिए ।

उत्त कुरालाई रविन्द्रले फेसबुक मार्फत सार्वजनिक गरेका थिए । उनि लेख्छन्: 

- "यो पटक तपाईँले जित्नुभएन भने, घरमा बसेर माटो खाए हुन्छ!"


विहानै Good Life Gym मा एकजना युवाले देखाएको विश्वास, जसको भिडियो म पछि प्रेषित गर्नेछु। चुनाव चिह्न: हलो



रविन्द्र मिश्रले लामो समय बीबीसीमा पत्रकारितामा काम गरेपछि नेपाल फर्किएर प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका थिए। विवेकशील साझा पार्टीमार्फत राजनीति सुरु गरेका मिश्र विभिन्न राजनीतिक यात्रापछि हाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्। आगामी निर्वाचनमा उनको चुनाव चिह्न हलो रहेको छ।

#rabindramishra #voteforchange #savagenepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post