😳माओवादी, एमाले, कांग्रेस आयो भने ढुंगाले 👊ढाल्ने हो म त। यो एमालेको सूर्य, माओवादीको तारा र कांग्रेसको रुख लिएर आयो भने ढुंगाले हान्ने हो। बरु नयाँ पार्टीलाई दिने भोट, एमाले–माओवादी–कांग्रेससँग लड्नुपर्छ है। 😡✊🪨
![]() |
एक आम नेपाली जनताको आक्रोश, उनको आक्रोश आफ्नो सानो बुद्धिको कारणले होइन, वर्षौंदेखि पुराना पार्टीबाट हारेस खाएको नतिजा हो। अझै पनि पुराना दल न सुध्रिए मटोमा मिल्नेमा दुई मत छैन । 😤🔥🇳🇵
#smartnepal
