कठै😥बालेनको दुःखी कर्म - जता गयो उतै ठक्कर💔
बालेनलाई देशको प्रधानमन्त्री बनाउँछु भन्दै आफ्नो निजी काम छाडेर अहोरात्र खटेका दिनेशको असमाहिक नि'धनले बालेन थोरै कम्जोर बनेका छन् । चुनाव आउँन थोरै समय मात्र बाँकि छ । एक त ४-४ पटक प्रधानमन्त्री बनेका के पि ओली संगको महा संग्राम अर्को छोटो समयमा देशका ७७ वटै जिल्लाको भुगोल र जनताका दुःख बुझ्नु पर्ने अवस्था त्यसमाथी थपियो एक असल अभिभावकको मृ*त्यु 😥र अझ नपुगेर आफ्नो घरमा चोरी । बालेनको त्यो मेयर देखीको प्रधानमन्त्री सम्म यात्रमा अझै कति धेरै कठिन बाटो हिड्नु छ थाहा छैन । यो यात्रामा धेरैको साथ थपिएला तर धेरै आफन्त उनले गुमाउनेमा पनि पक्का छ । यो तिम्रो जिन्दगीकै ठूलो र कठिन 🥺परिक्षा हो तिमीले जिते सारा नेपालीले जित्नेछन् र हारे सबैले हार्नेछन् त्यसैले तिमीले हारेरपनि नहार्नु है ।
#smartnepal #goviral #Balenshah
