🥰देश बेचेको भन्दा किताब बेचेको ठिक छ।😂
हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढा) ले केही दिनअघि महावीर पुन पोखराको सडकमा किताब बेच्ने क्रममा एक व्यक्तिसँग भनाभन भएको घटनाबारे फेसबुकमार्फत स्टाटस लेखेका छन्।
उनले लेखेका छन् —
“देश बेचेको भन्दा किताब बेचेको ठिक छ।” 📚🇳🇵
उक्त घटनामा भनाभन गर्ने व्यक्तिको विषयमा व्यापक चर्चा उठेपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ। 🚔🔎
#kedarprasadghimire #mahabirpun #smartnepal
