😡भाबी प्रधानमन्त्री बालेन शाहलाई “तपाईंको एजेन्डा के हो?” भनेर सोध्दा, “अँ हाम्रो त एजेन्डा… अँ आफ्नो–आफ्नो हुन्छ” भन्ने — what nonsense? यस्तो मान्छेलाई हामीले भोट हाल्ने?
ज्योति मगर गालीसँग डराउने मान्छे होइन, खाई दिन्छु गाली। म आफ्नो कुरामा एकदमै क्लियर छु। मलाई देशको माया छ। मलाई देशमा परिणाममुखी रिजल्ट चाहिएको छ, त्यस्तो खालको deserving मान्छे चाहिएको छ।
— ज्योति मगर
#jyotimagar #balen #balenshah #smartnepal
