🗣️स्वर अलिक चर्को हुन्छ मेरो, किन कि पीडा छ। 😔
दुखेको मान्छे चिच्याउँछ। 💔
अरु आनन्दमा छन् उनीहरू शान्त बोल्छन्। 🙂
यो अलिक चर्को बोल्छ🥵, अरु कति मिठो बोल्छन् 🥰कति राम्रो बोल्छन्।😊
तँ पनि मिठो बोल न राम्रो बोल न शान्त भएर बोल्न भन्छन्।
तिनीहरूलाई दुखेकै छैनन्, दुखेको हामीलाई छ।
हामी दुखेका मान्छे कराउँछौं,
तिनीहरूलाई दुखेकै छैन,
भ्रष्टाचारबाट कमाएको पैसाले आफ्नो महल ठड्याएका छन् 🏰,
हाम्रो गरिबको बस्तीमा आजसम्म न्याय पुगेको छैन ⚖️।
हामी कराउँछौं। 🔥🗣️
— रवि लामिछाने
#RabiLamichhane #RSPNepal #smartnepal
