शेर बहादुरको घर मा एउटा १००० को नोट जलेको हो, बाँकि AI हो ।😜

 🫤के पि ओली ले फेरी ढाँटे,  😳शेर बहादुरको घर मा एउटा १००० को नोट जलेको हो, बाँकि AI हो ।😜



प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रश्न ❓


तपाईं प्रधानमन्त्री भएको बेला नेताहरूको घर–घरबाट पैसा 💰💼 निस्किएको विषयमा के भन्नु हुन्छ?


“सबैको जिम्मा मैले लिन सक्दिन 🤷‍♂️। धेरै कुरा के छन् भने—शेरबहादुरको घरबाट निस्किएको भनिएको पैसा त अर्कै ठाउँमा कहिँ कतै बनाइएको हो। AI 🤖 भन्छ त्यसलाई भिडियो बनाइदिन्छ, त्यसले हालिदिन्छ ।

मैले त आफ्नै आँखाले 👀 एउटा हजारको नोट 🧾 देखाउँदै ‘जलेको’ भन्दै हिँडेको मात्रै देखेको हुँ।


म भ्रष्टाचार गर्दिन ❌💰, गर्न पनि दिन्न।

अरूको घर–घरमा के हुन्छ, त्यो मलाई थाहा हुँदैन।”


👉 हामीलाई भने ‘यो AI हो’ भनेर पत्याउन गाह्रो छ। 🤨🔥

- मोहन बहादुर शेर्मा

#kpoli #amale #smartnepal

शेर बहादुरको घर मा एउटा १००० को नोट जलेको हो, बाँकि AI हो ।😜 शेर बहादुरको घर मा एउटा १००० को नोट जलेको हो, बाँकि AI हो ।😜 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 07, 2026 Rating: 5

No comments

Videos