चुनाव जित्न धमलालाई यशुको ✝️आशीर्वाद ।😐

 🥰चुनाव जित्न धमलालाई यशुको ✝️आशीर्वाद ।😐



स्वर्ग पृथ्वीको मालिक सृष्टि कर्ता स्वर्ग पिता म तपाईंलाई धन्यवाद चढाउँछु 🙏

प्रभु पिता पहिलो पृथ्वीमा मानिसको उत्पत्ति हुँदा पहिलो मानिस छोरा मानिसको सृष्टि गर्नु भएको छ।

आज उहाँले के सोचेको छ, के विचार छ, के काम गर्नु पर्ने छ के नाम छ।

सबै कुरामा जित भएको होस्। 🕊️

हार न भएको होस्।

पिता तपाईंसँग बिन्ती पुकार गर्छु। 🤲

स्वर्ग पिता पवित्र आत्मा हुनु हुन्छ। ✨

हलेलुया जिउँदो परमेश्वर तपाईंलाई धन्यवाद। 🙌

उहाँको जातमा, भातमा, सबै सबैमा सफल तुल्याइदिनुहोस्। 🌿

येशूको उच्च नाममा।

आमेन ✝️


#rishidhamala #smartnepal 

चुनाव जित्न धमलालाई यशुको ✝️आशीर्वाद ।😐 चुनाव जित्न धमलालाई यशुको ✝️आशीर्वाद ।😐 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 07, 2026 Rating: 5

No comments

Videos