आशिकाले TikTok मा Follow Back दिईनन् भन्दै अंगालो हालेर रूईन ।😭

 😢आशिकाले TikTok मा Follow Back दिईनन् भन्दै अंगालो हालेर रूईन ।😭



😳धादिङ्ग मा घरदैलो गर्ने क्रममा एक अनौठो दृश्य देखियो । एक महिला आशिकालाई भेट्न साथ डाँको 😰छाडेर रुन थालिन । सबैले सोचे कि त्यो उनको 😘माया थियो । तर कहानि उल्टो रहेछ 😛। सिता परियारले आशिकालाई TikTok मा धेरै पटक Follow गरेकि रहेछिन तर आशिकाले Follow Back नदिएर पो रोहेकि रहेछिन् ।😜


#ashikatamang #smartnepal #RSPNepal

आशिकाले TikTok मा Follow Back दिईनन् भन्दै अंगालो हालेर रूईन ।😭 आशिकाले TikTok मा Follow Back दिईनन् भन्दै अंगालो हालेर रूईन ।😭 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 06, 2026 Rating: 5

No comments

Videos