मैले भैसीलाई 🐃त घण्टि 🔔झुन्डाई दिएको छु, भोट 🗳️अरुलाई हाल्छु होला तँ?
🤗मैले भैसीलाई 🐃त घण्टि 🔔झुन्डाई दिएको छु, भोट 🗳️अरुलाई हाल्छु होला तँ?
मलाई नयाँ शक्तिको आत्मैबाट माया लाग्छ।
मलाई विदेशबाट पनि छोराले भन्छ—तपाईंले सकेको गर्नुस् यो पालिको भोट घण्टीलाई।
प्ररमाणनै मेरो हेर्नुस्, भैंसीलाई त घण्टी झुण्डाई दिएको छु, मैले अरूलाई भोट हाल्छु होला त?
हामीसँग धन छैन, मन बाँड्ने हो। यो पालिको चुनावमा त यी पुराना पार्टीको नामैमा पत्ता साफ पार्ने हो, पत्ता साफ नगरी हुँदैन है।
मलाई यति खुशी लागेको छ कि साउदी अरबमा अलपत्र परेको बेला रवि लामिछाने सभापतिज्यूले बचाएर ल्याउनुभयो।
हृदयदेखि मलाई राष्ट्रिय स्वतन्त्र पार्टीप्रति माया छ। ❤️
हाम्रो मोबाइलमा घण्टी बज्छ, भित्र मन्दिर छ त्यहाँ घण्टी बज्छ, भैंसीको घाँटिमा घण्टी बजेकै छ,
कहिले कहिले त हाम्रो मनभित्र पनि घण्टी गुञ्जिन्छ। 🔔
नयाँ सोच, नयाँ शक्ति।
देशभरिको प्रगति।
जय घण्टी 🔔🇳🇵
— बलबहादुर परियार
#RabiLamichhane #jayghanti #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 06, 2026
Rating:


No comments