चुनाव हारे भने के फरक पर्छ ईन्द्रेणी जाउँला 🌈 दोहोरी गाउँला 🎶 ।
चुनावको नतिजामा तलमाथि भयो भने के फरक पर्छ र ? 🤷♂️
फेरी ईन्द्रणी जाउला 🌈 कलपनासंग दोहोरी गाउँला 🎤,
व्यक्तिगत रुपमा मलाई के फरक पर्छ ? 🙂
तर यो देशको राजनिति चाँहि मेरो र कलपनाको दोहोरी जस्तो हुन्छ । 🇳🇵
दोहोरी सुन्दा अहिले लगी हाल्छ जस्तो हुन्छ 🎵
के को लग्नु र आफ्नो आफ्नो घर जाने हो 🏠 ।
त्यस कारणले यो देशको राजनितिलाई त्यस्तो हुन नदिने हो भने
यस पटक तपाईले सहि निर्णय गर्नै पर्छ ☝️,
अपकि बार बालेन सरकार बन्नै पर्छ 🔔🔥 ।
विर्तामोडको एक कार्यक्रममा रमेश प्रसाईको भाषण 🎙️
#rameshprasai #rsp #rspnepal #rabilamichhane #smartnepal
