क्रिस्टियानो रोनाल्डो, पुटिन, ट्रम्प, मोदीको जस्तो एक घण्टामा १० हजार लाइक पनि आउँदैन, उस्ले क्लिक गरीसक्दा ५ लाख आउँछ भनेपछि यो के हो ? भोट पनि तानिअनुसार १५ करोड आउने हो कि ? बालेनले पञ्जाबबाट सामाजिक सञ्जाल चलाईरहेको छ।-Durga Prasai
#Balenshah #durgaprasai #smartnepal
