दमकको सब्जी बजारमा घण्टी झुण्ड्याइयो 🔔🛒
बालेनको समर्थनमा झापा–५, दमकमा व्यापारीहरू मिलेर बालेनको समर्थनमा एउटा ठुलो घण्टी झुण्ड्याएका छन् 🙌
साथै सबै व्यापारीहरूले यसपटकको भोट घण्टी चिन्हमा हालेर अत्यधिक मतान्तरका साथ बालेनलाई जिताउने बताएका छन् 🗳️🔔🔥
अनि हजुरको भोट चाहिँ कसलाई हो? 🤔🇳🇵
#balen #balenshah #rabilamichhane #smartnepal
P: Tikaram Aryal
