चिया 🍺खाने पैसा दिनु नत्र घण्टि 🔔कि सन्टि भोली 👋भेटौला ।
भोट 🗳️ माग्ने क्रममा एक स्थानियले चिया खाने पैसा दिनु भनेपछि स्वणीम वाग्लेले चुनाब जित्नु अघि चिया खाने पैसा दियो भने जनताले नराम्रो मान्छन् चुनाव जितेपछि चिया खुवाउँछु भने । त्यसपछि ति व्यक्तिले भने:
चिया खाने पैसा दिनु नत्र भोलि भेटौला, घण्टि कि सन्टि । भन्दै बाटो लागे ।😜😂
#swornimwagle #smartnepal
