पैसा–सोइसा दिन्छन् भने लिनुपर्छ,
त्यो हाम्रो आफ्नै पैसा हो। 💰
दिन्छन् भने लिने हो, किन नलिने? 🤷♂️
पैसा हाम्रै गाउँ फर्केर आउँछ,
मासु–भात दिन्छन् भने खाने हो। 🍛🥩
हैन र? 😉
तर भोट चाहिँ ठ्याक्कै घण्टीमा हाल्ने हो 🔔
आफ्नै दाजु–भाइहरूलाई जिताउनुपर्यो,✊🇳🇵
— सुदन गुरुङ
#sudangurung #rabilamichhane #balen #balenshah
