Ramesh Prasai

 पैसा 💸बाँड्छन भने गोजीमा हालिदेउ

दारु 🍺बाँड्छन भने सडकाउने हो

भोज 🍛भनेर खुवाउँछन् भने पडकाउने हो

तर भोट 🗳️राष्ट्रलाई सम्झेर अस्ति भर्खरको ढलेका Gen-Z लाई सम्झेर

भोट चाँहि घण्टिलाई🔔 रन्काउने हो ।

-Ramesh Prasai


#rameshprasai #rsp #RabiLamichhane #Balenshah #balen

Ramesh Prasai Ramesh Prasai Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on January 18, 2026 Rating: 5

No comments

Videos