😡नेपालको ७२ जिल्लाहरु 😢अमेरीका, चिन, भारतलाई लिजमा दिँउ ।
🔈कुनै बेला अमरेश कुमार सिंहले संसदको बैठकमा भाषण दिँदा उनको कुरा रेकर्डबाट हटाईएको थियो ।
उनले भनेका थिए:
- नेपाल सरकारलाई 🙏म आग्रह गर्न चाहान्छु । यो ४/५ भाग्यमानि जिल्ला जुन नेपालका छन् त्यसलाई नेपालमा राखौ र बाँकि ७७ जिल्लाको ७२ जिल्ला लाई लिज मा दिँउ 😢अर्को देशलाई । अमेरीकालाई 🇺🇸दिँउ, चाईनालाई 🇨🇳दिँउ, भारतलाई 🇮🇳दिँउ । बजेटनै 💰जाँदैन भने त्यो जिल्लाहरु नेपालमा किन राख्ने 🥴? त्यसपछि सभामुखले असम्सदिय भाषा प्रयोग भयो राष्ट्रमाथी ❌प्रश्न खडा भयो भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । लगतै म सभामुखले दिएको 🎤निर्देशन मान्दिन, सभामुखले निर्देशन दिनुपय्रो कि सबै जिल्लामा बजेट 💵 किन गएन, त्यो निर्देशन दिन नआउने । सभामुख संसदको हो एमालेको ☀️ होईन । एउटा कुरा के हो भने हिजोको दिनमापनि अन्याय र अत्यचारको विरुद्ध लडेर ❗️ आएको हो कसैले हामीलाई 🔴टिका लगाईदिएर आएको होईन ।
#amreshkumarsingh #balen #Balenshah #RabiLamichhane #smartnepal
