यत्रा पाखुरा भएको हस्ति आउँथ्यो यत्रु हात भएको एमालेले 👊 पिरलिक्कै लडाइँ दिन्थ्यो 💥। अहिले त जसले पनि हप्काउँछ 😔, जसले पनि थर्काउँछ 😠—के भएको एमाले? 🤔 एमाले फेरि पनि जाग्नु पर्यो 🔥, आफूलाई चिन्नु पर्यो ✨ र सशक्त ढंगले अगाडि बढ्नु पर्यो 💪। जनताको बीचमा जानु पर्यो 👥, जनताको साथ लिनु पर्यो 🤝 र विजय हासिल गर्नु पर्यो 🏆।
एमालेले नजित्ने कुनै पनि ठाउँ छैन ❌, तर जित्न कोसिस गर्यो भने 🙌जित्छ, साँच्चै मन गर्यो भने 💖 जित्छ ✔️, नत्र जित्दैन ❌। — केपी ओली
#kpoli #rabilamichhane #balen #smartnepal
