गुण्डा के को गुण्डा नरमल्ली उमेरमा जसलेपनि १/२ सट हान्छ नि ।
मान्छेहरुले मलाई गुण्डा भन्छन् ।
अदालत जलाउने गुण्डा हुन्न, संह दरबार जलाउने गुण्डा हुन्न मलाई गुण्डा भन्छन् । तपाईहरुले डिफेन्ड गर्नु पय्रो नि ।
भन्दै चक्र मिलनले भोट माग्दै छन्। मिलन गुरुङ्ग गोरखा २ बाट एमालेको तर्फबाट आगामि चुनाबमा लड्दैछन् ।
#milangurung #chakremilan #smartnepal
