बालेन्द्र शाहले जित्नु हुँदैन भन्ने कुरा भ्रम मात्रै हो।
बालेन शाह आफैंले पनि रोजेको क्षेत्र हो झापा–५, रास्वपाले बालेन शाहलाई तपाईं त्यहीँ गएर लड्नुस् भनेर भनेको होइन। हिजोको दिनमा पनि कहाँ जित्छ बालेनले भनेकाहरूले देखे त। मत गणना हुँदा गर्दा एमालेको कोर एरिया आउँदैछ भनेकाहरूले पनि देखेकै हुन् त — भोजराज थापा
#bhojrajthapa #balenshah #RabiLamichhane #smartnepal #balen
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
January 17, 2026
Rating:


No comments