😊बालेनलाई भेट्न बुलेट बाइक कुदाएर गईन् 🔥 ५५ वर्षकी बुलेट आमा 🏍️
दमकको माहोल त आज खत्रै भयो है गाईज 😮🔥🎉 ।
बालेनलाई खेद्दै-खेद्दै गएँ तर भेट्न पाइन ❌🤝, अनुहार चाहिँ देखेँ 👀✨ ।
यस्तो हात मिलाउनु मन छ 🤝❤️ ।
मलाई चुनावको मतलब छैन ❌🗳️, बालेन युवा हो 💪🧑🎤, युवालाई भेट्न पर्यो नि 😊 ।
![]() |
केपी बा को एरियामा बालेन शाहको क्रेज चाहिँ खत्रै हो है फेरि 🔥🔥 — उनले भनिन् 🗣️
उनी बुद्धशान्ति, झापाकी सुशिला उप्रेति तिवारी हुन् 🙏🌸 ।
केही वर्षअघि उनले बुलेट बाइक चलाएर मेची–महाकाली यात्रा गरेकी थिइन् 🏍️🇳🇵 ।
५५ वर्षको यो उमेरमा उनको यस्तो जोश देखेर जो-कोही पनि एक पटक टक्क उनलाई हेर्ने गर्छन् 😍👏
#sushilaupreti #bulletaama #smartnepal
