बालेनलाई सिंह दरबार भत्काएर देखाउ भन्ने अमरेश, बालेन देशको महानायक हो भन्दैछन् ।🔥🇳🇵


बालेन हिम्मत छ भने सिंह दरबार भत्काएर देखाउ भन्ने अमरेश कुमार सिंहले भनेका सबै दरबार जलेर खरानी भएपछि यो देशको महानायक बालेन शाह हो भन्दै छन् 🔥। मैले बि.पी. कोईराला देखेको थिइन 🙏 तर उनीपछि कोही देशमा जन्मिएको छ भने त्यो रवि लामिछाने र बालेन शाह हो भन्छन् ✊🇳🇵।



कुनै दिन उनले चर्को आवाजमा 🗣️

यो के कानुन नभएको देश हो ? ⚖️

मेयर कस्तो तानाशाहा भएर निस्किएको छ ? 😡

म बालेनलाई च्यालेन्ज गर्छु 💥,

 • हिम्मत छ भने संसद भवन भत्काएर देखाउ 🏛️

 • हिम्मत छ भने सिंह दरबार भत्काएर देखाउ 🏰

 • हिम्मत छ भने सर्वोच्च अदालत भत्काएर देखाउ ⚖️

 • हिम्मत छ भने बालुवाटार र शीतल निवास भत्काएर देखाउ 🏠🔥 भनेका थिए । र दुर्भाग्यवस ति सबै धरोहरहरु Gen-Z आन्दोलनमा जल्यो ।


#balenshah #balen #rabilamichhane #rsp #smartnepal 🇳🇵

बालेनलाई सिंह दरबार भत्काएर देखाउ भन्ने अमरेश, बालेन देशको महानायक हो भन्दैछन् ।🔥🇳🇵 बालेनलाई सिंह दरबार भत्काएर देखाउ भन्ने अमरेश, बालेन देशको महानायक हो भन्दैछन् ।🔥🇳🇵 Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on January 20, 2026 Rating: 5

No comments

Videos