धेरैले उनलाई हारको संज्ञा दिइरहेका छन्। उनी आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिएर रौतहट क्षेत्र नं. ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट गएका छन्।
परिवर्तनका संवाहक मोबाइल चिन्हमा विश्वास गर्नेहरूले उनलाई भोट गर्न सक्नुहुनेछ। जनता जान्न चाहान्छन कार्यक्रम उनले ऋषि थपलियालाई सुम्पिएका छन्।
#rishidhamala #alizagautam #smartnepal
