कतारबाट रवि दाइलाई सघाउन आउने मान्छेको एकतर्फी टिकटको पैसा हामी हालिदिन्छौं। म १० लाखबाट सुरु गर्छु, त्यसलाई क्रमशः बढाउँदै जाने हो। अरु साथीहरूले पनि थप १०–१० लाख हाल्नु हुनेछ। घर–परिवारलाई पनि भेट्नुस्, रवि दाइलाई समर्थन पनि गर्नुस्।
– माधव न्यौपाने
#RabiLamichhane #balen #Balenshah #smartnepal
