Gen-Z को सरकार बनेपछि आफ्नै मन्त्रीमण्डलमा समेटेकि वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डल छाड्ने होड नै चलेको देखिन्छ 🤔। सानो मन्त्रीमण्डल बनाउँछु भनेर सुरु गरिएको मन्त्रीमण्डल फुलिँदै जाँदा थेग्न नसक्ने अवस्थामा पुगेको थियो 📈। तर निर्वाचन नजिकिँदै जाँदा फेरि राजीनामा दिनेहरूको लाइन लागेको छ 📝🚶♂️। यसमा अधिकांश मन्त्री तथा सहयोगीहरू प्रायः रास्वपातर्फ लागेको देखिन्छ 🔔➡️। यस्तो अवस्था रहिरहेमा यो सरकारले निर्वाचन गराउनसमेत अझै गाह्रो देखिन्छ ⚠️🗳️।
#sushilakarki #RSP #Balenshah #balen #RabiLamichhane #smartnepal
