🥰 मैले मेरो स्वर्गीय आमाको तस्बिरमा हेरेर भने
“आमा, बालेनले देश बनाउँछ, 🔔बालेनले हाम्रो सपना पूरा गर्छ।”
यो भनाइको साक्षी मेरी श्रीमती छिन्। त्यो २४ गते गोली ठोक्नेहरूले मलाई कुनैदिन फेरि जेल पुर्याउलान तर मलाई त्यस कुराको चिन्ता छैन किनकि देशले बालेन पायको छ।🤴
#balen #Balenshah #RabiLamichhane #smartnepal
