मैले राजीनामा दिइसकेको छु। यो ४ गतेदेखि मात्र लागू हुनेछ। अब मेरो राजनीतिक यात्रा स्पष्ट छ—मेयर साब जुन पार्टीमा हुनुहुन्छ, म त्यही पार्टीबाट आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा मैदानमा उत्रनेछु। निर्णय अन्तिम हो।” — राजु पाण्डे
मेयर साब जुन पार्टीमा हुनुहुन्छ, सोही पार्टीबाट म आगामी चुनाव लड्नेछु।
bySmart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
-
0
