उहाँले बालेन पछिको प्रधानमन्त्रीको आधा कार्याकाल म प्रधानमन्त्री हुन्छु भन्नु भएको थियो र दिन दिनै मागहरु बढ्दै 😕बढ्दै गए । समानुपातिकमा ५०% सहभागीता हुनुपर्ने😞, केन्द्रिय सदश्य बढाईदिनु पर्ने☹️, सचिवालयमा २०/२५ जना 😟अनि हुन्छ त ? जो मान्छेले रा स्व पा बनायो 🥰उसले प्रधानमन्त्री पदको त लोभ नगरी 😊देश बनाउँ भन्छन् अनि अर्को पाटिको अस्तित्व खोज्दा कसरी हुन्छ ? कुन पाटिको अस्तित्व 😳- कहिलेको पाटिको अस्तित्व 😳- कति वर्ष भयो पाटि आएको 😳- के के गरेको छ त्यो पाटिले ? 😳- Binita Kathayat
#balen #balendrashah #RabiLamichhane #rsp #RSPNepal #binitakathayat #smartnepal
